×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १२ घण्टा अघि

आज कुशे औँसी
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १६ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

८ महिनामा करिब १ लाख मानिसले अबलोकन गरे गोरखा संग्रालय

  •  गोरखा समाचार
  • बिहिबार, चैत ०५, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा सदरमुकाममा रहेको ऐतिहासिक एवं गोरखा संग्रालयको अबलोकन गर्नेको संख्या करिब १ लाख पुगेको छ ।

    साउनदेखी फागुन मसान्तसम्म ९६ हजार १०२ जनाले संग्रालयको अबलोकन गरेको संग्रालय प्रमुख जयनारायण कार्कीले जानकारी दिए ।

    संग्रलाय अबलोकनका लागि देश तथा विदेशबाट आउने गरेको पनि उनले बताए । उनका अनुसार यो आर्थिक बर्षको ९ महिनामा सबै भन्दा धेरै सर्व साधारण नेपालीले संग्रालयको अवलोकन गरेका छन् ।

    संग्रालय प्रशासनले उपलब्ध गराएको तथ्याक अनुसार यो अवधिमा ५४ हजार ५५२ जना सर्व साधारण नेपाली, ३९ हजार ७३४ जना नेपाली बिधार्थी, १ हजार ७५६ जना तेस्रो देशका विदेशी नागरिक र सार्क राष्ट्रका ६० जनाले संग्रालयको अबलोन गरेका छन् ।

    यो आर्थिक बर्षको साउन महिनामा ७ हजार २४७ जना, भदौमा ४ हजार ६८५ जना, असोजमा ६ हजार ११९ जना, कार्तिकमा १८ हजार ४५५ जना, मंसिरमा २६ हजार ७१० जना, पौषमा १३ हजार १९४ जना, माघमा १० हजार ८८६ जना र फागुनमा ८ हजार ८०६ जनाले संग्रालयको अबलोकन गरेका थिए ।

    फागुन महिनामा ६ हजार ३७८ जना सर्व साधारण नेपालीले संग्रालयको अवलोकन गर्दा १ हजार ९९६ जना नेपाली बिधार्थी, ४१५ जना तेस्रो देशका विदेशी र १७ जना सार्क राष्ट्रका नागरिकहरुले अबलोकन गरेका थिए ।

    पर्यटक तथा शैक्षिक भ्रमणको मुख्य सिजन मानिने कार्तिक, मंसिर, पौष र माघमा सबैभन्दा धेरैले संग्रालयको अबलोन गरेका थिए । अब बर्षाको सिजन लागेकोले अबलोकन गर्न आउनेको संख्यामा कमी आउने प्रमुख कार्कीले बताए ।

    संग्रालयले यो ८ महिनामा अबलोकन कर्ताबाट २० लाख ९० हजार १६० रुपैयाँ राजश्व समेत संकलन गर्न सफल भएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, चैत ०५, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.