×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

काँग्रेसकाे केन्द्रीय समिति बैठक अगाडी सभापति थापाको राजीनामाकाे हल्ला कती सत्य, कती असत्य ?

  •  गोरखा समाचार
  • बिहिबार, चैत ०५, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । अहिले बजारमा नेपाली कांग्रेसका सभापति गगन थापाले राजिनामा दिएकाे बिषयले चर्चा पाएकाे छ । भाेली हुने केन्द्रीय समिति बैठक अगाडी सभापति थापाको राजीनामाकाे हल्लाले राजनैतिक बृत्तमा समेत ठूलाे चर्चा पाएकाे छ ।

    यता प्रवक्ता देवराज चालिसेले सभापति गगन थापाको राजीनामा औपचारिक रूपमा आइनसकेको बताएका छन् । सभापति थापाले राजीनामा दिएको चर्चा बाहिर आए पनि औपचारिक रूपमा राजीनामा दिएको कुनै जानकारी नरहेको उनले बताए ।

    विधानत सभापतिले राजीनामा उपसभापतिलाई दिनुपर्ने र उपसभापतिले केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्नुपर्ने व्यवस्था छ ।

    प्रवक्ता चालिसेले सभापति थापाले राजीनामा दिएको भए भाेलीबाट सुरु हुने केन्द्रीय समिति बैठकमा पेस र बल्ल जानकारी हुने समेत बताए । कांग्रेसले प्रतिनिधि सभा निर्वाचनको समीक्षा गर्न शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

    निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि सभापति थापाले नैतिक जिम्मेवारी लिँदै नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने एकथरीले आवाज उठाइरहेका बेला विभिन्न सञ्चार माध्यमहरुमा उनकाे राजिनामाकाे कुरा आएकाे छ ।

    विशेषगरी कांग्रेस विशेष महाधिवेशनमा सहभागी नभएकाहरुले उनकाे राजिनामा मागेका कुरा सामाजिक सञ्जालमा छरप्रष्ट देख्न सकिन्छ । विशेष महाधिवेशन पक्षीय नेताहरूले भने राजीनामा दिएर समस्याको समाधान नहुने बताइरहेका छन् ।

    यता सभापति थापाले निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरे लगत्तै उपसभापति विश्वप्रकाश शर्मासँगको भेटमा राजीनामा दिएकाे हल्लाले बजार तातेकाे छ ।

    २७ देखि ३० पुससम्म भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । त्यसको वैधानिकतालाई लिएर निवर्तमान सभापति शेरबहादुर देउवा र देउवाद्वारा कार्यवाहक तोकिएका पूर्णबहादुर खड्काले दायर गरेको रिट सर्वोच्च अदालतमा अहिले विचाराधीन छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, चैत ०५, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.