गोरखा । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तरर्गतको समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ ।
सम्पन्न मतगणना अनुसार प्रत्येक्ष तर्फ जित हात हार्न सफल राष्ट्रिय स्वतन्त्र पार्टीले नै समानुपातिक तर्फको मत भारी मात्रमा पाएको छ ।
नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी र नेकपा एमाले भने क्रमश.दोस्रो, तेस्रो र चौथो स्थानमा रहेको छ ।
क्षेत्र नम्बर २ मा १ लाख ८ हजार ५३३ जना मतदाता रहेकोमा ५७ हजार ९२४ मत मात्र खसेको थियो । खसेको मतमा २ हजार ५९९ मत बदर हुदा ५५ हजार ३२५ मत मात्र सदर भएको थियो ।
सदरमतमा रास्वपाले २७ हजार बढी मत पाउदा नेपाली काग्रेसले र नेपाली कम्युनिष्ट पार्टीले १०–१० हजार नेकपा एमालेल २ हजार भन्दा अलि बढी मत पाएको छ ।
कुन पार्टीले कती मत पायो त हेरौं :
१) नेपाल कम्युनिष्ट पार्टी (एमाले) २,९४१
२) नेपाली काँग्रेस १०,३४७
३) नेपाली कम्युनिष्ट पार्टी १०,२५२
४) राष्ट्रिय स्वतन्त्र पार्टी २७,७०४
५) राष्ट्रिय प्रजातन्त्र पार्टी ७२६
६) जनता समाजबादी पार्टी २६
७) जनमत पार्टी ८९
८) नेपाल मजदुर किसान पार्टी ३६
९) राष्ट्रिय जनमोर्चा १४
१०) प्रगतिशील लोकतान्त्रि पार्टी ५८२
११) नेपाल लोकतान्त्रिक पार्टी १७
१२) मंगोल नेशनल अर्गनाइजेशन ३३८
१३) बहुजन शक्ति पार्टी ९
१४) नेपाल सदभावना पार्टी ८
१५) नेपाल जनता संरक्षण पार्टी १३३
१६) नेपाल कम्युनिष्ट पार्टी (माले) ६२
१७) नेपाल जनता पार्टी २२
१८) संयुक्त नागरिक पार्टी ८३
१९) नेपाल जनमुक्ति पार्टी ४
२०) नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) १९
२१) राष्ट्रिय जनता पार्टी नेपाल १७
२२) समावेशी समाजबादी पार्टी नेपाल ८
२३) राष्ट्रिय परिवर्तन पार्टी ४६८
२४) नेपाल कम्युनिष्ट पार्टी माक्र्सबादी (पुष्पलाल) ७
२५) संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ७
२६) राष्ट्रिय एकता दल ४१
२७) गतिशील लोकतान्त्रिक पार्टी ७
२८) नेपाल जनश्रमदान संस्कृति पार्टी ८
२९) नेपालका लागि नेपाली पार्टी १८
३०) जनप्रिय लोकतान्त्रि पार्टी ७
३१) नेशनल रिपब्लिक नेपाल ९१
३२) जय मातृभूमि पार्टी १०६
३३) श्रम संस्कृति पार्टी ६९६
३४) स्वाभिमान पार्टी ३
३५) नागरिक शक्ति नेपाल ११
३६) मितेरी पार्टी नेपाल ३
३७) नेपाल कम्युनिष्ट पार्टी (माओबादी) १०९
३८) सार्वभौम नागरिक पार्टी ४३
३९) राष्ट्रिय जनमुक्ति पार्टी ९
४०) राष्ट्रिय उर्जाशील पार्टी नेपाल १४
४१) नेपाली जनता दल ८
४२) त्रिमुल नेपाल ३
४३) प्रजातान्त्रिक पार्टी नेपाल ८
४४) नेपाल मातृभूमि पार्टी १७
४५) नेपाल संघीय समाजबादी पार्टी/बहुजन एकता पार्टी नेपाल/नेपाल जनजागृति पार्टी ०
४६) राष्ट्रिय गौरब पार्टी ३१
४७) नपाली काँग्रेस (वी.पी.) ८
४८) राष्ट्रिय मुक्ति आन्दोलन नेपाल ७४
४९) राष्ट्रिय मुक्ति पार्टी नेपाल/जनता समाजबादी पार्टी/नागरिक उन्मुक्ति पार्टी नेपाल ८
५०) राष्ट्र निर्माण दल नेपाल ११
५१) उन्नत लोकतन्त्र पार्टी १
५२) समावेशी समाजबादी पार्टी ३
५३) आम जनता पार्टी/जनादेश पार्टी नेपाल ४८
५४) पिपुल फष्र्ट पार्टी ७
५५) सचेत नेपाली पार्टी/नागरिक सर्बोच्चता पार्टी नेपाल ७
५६) जन अधिकार पार्टी ४
५७) जनता लोकतान्त्रिक पार्टी नेपाल २



