गाेरखा । फागनु २१ गते सम्मपन्न प्रतिनिधि सभा निर्वाचन अन्तरर्गत सर्लाही–४ को अन्तिम मतपरिणाम अनुसार नेपाली कांग्रेसका सभापति गगन थापा पराजित भएका छन् ।
थापालाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का अमरेश कुमार सिंहले ब्रेक लगाएका छन् ।
आइतबार बिहान सम्पन्न अन्तिम मतपरिणाम अनुसार अमरेशले गगनलाई १२ हजार ८५७ मतान्तरले पराजित गरेका हुन् ।
अमरेशले ३५ हजार ६८८ मतले ल्याउँदा गगनले २२ हजार ८३१ मत प्राप्त गरे ।



