×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

होलीको निहुँमा प्रहरीमाथि नै आक्रमण गर्ने समूहका १२ जना पक्राउ, असईको अवस्था गम्भीर

  •  गोरखा समाचार
  • बुधबार, फागुन २०, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । धनगढी–१३ कैलाली गाउँमा मंगलबार साँझ होलीको निहुँमा प्रहरीमाथि नै आक्रमण गर्ने समूहका १२ जनामाथि जिल्ला प्रहरी कार्यालय कैलालीले विस्तृत अनुसन्धान थालेको छ । झडपका क्रममा टाउकोमा गहिरो चोट लागेका असई डबल साउदको अवस्था भने अझै गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    होली खेल्ने क्रममा २ पक्षबिचको विवादले उग्र रूप लिँदा मंगलबार हिंसात्मक झडप भएको थियो । प्रहरी झगडाको कारणबारे अनुसन्धान गर्दैछ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी नरेन्द्र चन्दका अनुसार हिजो घटनास्थलबाटै नियन्त्रणमा लिइएका १२ जनामाथि आज बिहानैबाट सोधपुछ र अनुसन्धान अघि बढाइएको छ । घटना बालबालिकाको झगडाबाट सुरु भए पनि त्यसमा ठूला मानिसहरू मिसिएर प्रहरीमाथि नै जाइलाग्नुले योजनावद्ध आक्रमण हो वा उत्तेजना मात्र हो भन्ने कोणबाट प्रहरीले अनुसन्धान केन्द्रित गरेको छ ।

    घटनामा घाइते भएकामध्ये असई डबल साउदको टाउकोमा गम्भीर चोट लागेकाले उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जानकारी दिएको छ । उनको अहिले माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । यस्तै, घाइते प्रहरी निरिक्षक बलराम पाण्डे र अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    मंगलबार साँझ होली मनाउने क्रममा २ पक्षबिच झडप हुँदा स्थिति नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि नै स्थानीय जाइलागेका थिए । भिड अनियन्त्रित भएपछि प्रहरीले ६ राउण्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिनुपरेको थियो । सो क्रममा प्रहरीको गाडीमा समेत क्षति पुगेको छ ।

    घटनापछि थप हिंसा भड्किन नदिन नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, फागुन २०, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.