कार्यक्षेत्रमा जाने अन्तिम तयारीमा निर्वाचन कर्मचारीहरु…गाेरखाकाे विभिन्न क्षेत्रमा खटिएका निर्वाचन कर्मचारीहरु कार्यक्षेत्रमा जाने अन्तिम तयारीमा । दुर्गम र टाढाका कर्मचारीहरु यस अघि नै कार्यक्षेत्रमा पुगी सकेकाे भएता पनि नजिकका क्षेत्रमा जाने कर्मचारी भने फागुन १८ गते साेमबार जाने तयारीमा जुटेका हुन् । बिहानैदेखी गाेरखा बजारकाे ठूलाे क्षेत्रमा रिजर्ब सवारी साधान सडक किनारामा देखिएका छन् ।
तस्बिर : कैलासबावु श्रेष्ठ




















