×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

एचपिभी खोप बारे ५ जानकारी

  •  गोरखा समाचार
  • बुधबार, माघ २८, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान माघ २५ गतेबाट देशैभर सुरु गरेकाे । किशोरी लक्षित अभियानमा सहभागी भएर खोप लगाउन सरकारले सबैमा आग्रह समेत गरेको छ ।

    सरकारले सबै जिल्लामा एकै दिनमा सुरु नगरेपनी समय सिमा ताेकेर फागनु १५ गतेसम्म खाेप लगाइ सक्न भनेकाे छ ।

    एचपिभी खोप बारे सरकारले विभिन्न माध्यमबाट यो सम्बन्धी जानकारी प्रवाह गरेपनि अझै केही जिज्ञासा छन् । एचपिभी खोप बारे ५ जानकारी बारे यहाँ स्पष्ट पार्न खोजिएको छ ।

    १. खोप कहिले दिइन्छ ?

    एचपिभी खोप माघको अन्तिम सातादेखि फागुनको दोस्रो सातासम्म दिइनेछ । तर खाप सेवा सञ्चालन हुने मिति र समय पालिका तथा विद्यालय अनुसार फरक हुन सक्ने भएकाले सम्बन्धित विद्यालय व नजिकका स्वास्थ्य संस्थामा सम्पर्क गरी खोप लगाउन अनुरोध गरिन्छ ।

    २. कसलाई खोप दिइन्छ ?

    कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीहरुलाई खोप दिइनेछ । साथै, गत वर्षको एचपिभी खोप अभियानबाट छुट भएका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेका किशोरीहरुलाई पनि यो खोप प्रदान गरिनेछ ।

    ३. खोप कहाँ दिइन्छ ?

    यो खोप मुख्यतः विद्यालय केन्द्रित खोप केन्द्रहबाट दिइनेछ । विद्यालय जाने छात्राहरुले आफ्नै विद्यालय वा नजिकको विद्यालयमा खोप लगाउन सक्नेछन् । विद्यालय नजाने किशोरीहरुले पनि नजिकको विद्यालय वा खोप सेवा सञ्चालन हुने स्वास्थ्य संस्थाबाट खोप लगाउन सक्नेछन् ।

    ४. यो एचपिभी खोप कति मात्रा दिइन्छ ?

    एचपिभी खोप १ मात्रा मात्र दिइन्छ । यो १ मात्राले नै करिब शतप्रतिशत प्रभावकारिता देखाएको छ । यसअघि एचपिभी खोप लगाइसकेकाले थप मात्रा लगाउनु पर्दैन ।

    ५. एचपिभी खोप कत्तिको सुरक्षित छ ?

    एचपिभी खोप अत्यन्तै सुरक्षित छ । विश्व स्वास्थ्य संगठनद्वारा गुणस्तर सुनिश्चित गरिएको खोप मात्र नेपालमा खरिद तथा प्रयोग गरिन्छ र औषधि व्यवस्था विभागबाट समेत प्रयोगको अनुमति प्राप्त छ । गत वर्ष करिब १६ लाख किशोरीहरुले खोप लगाएका थिए र कसैमा पनि गम्भीर असर देखिएको थिएन ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, माघ २८, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.