गाेरखा । उत्तरी गाेरखामा केही दिन अगाडी परेकाे हिउँ पग्लन थालेकाे छ । हिउँ परेपछी उत्तरी गाेरखाकाे सुदुरगाउँ साम्दाे सुन्दर देखिएकाे छ ।
गाेरखा समाचारकालागि चुमनुब्री गाउँपालिका-१ काे सामागाउँकाे साम्दाे गाउँमा हाेटल ब्यवसायी गर्ने निमा दाेर्जे लामाले लिएका केही तस्बिरहरु :





























