गाेरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह जनकपुर पुगेका छन् ।
काठमाडौं महानगरपालिकाको मेयरबाट आजै राजीनामा दिएपछि घण्टीघर पुगेरका शाह केही बेर अगाडी मात्र जनकपुर पुगका हुन् ।
शाह संगै रास्वपा सभापति रवि लामिछाने पनि जनकपुर पुगेका छन् ।
शाहलाई जनकपुर विमानस्थलमा रास्वपाका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए ।




















