×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

उम्मेदवारको मनोनयन दर्ता सम्वन्धी सर्वदलीय छलफल सम्पन्न

  •  गोरखा समाचार
  • आइतबार, माघ ०४, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    https://www.gorkhasamachar.com/wp-content/uploads/2026/01/umedwori-dine-sambandi-chalfal-news.wav

     

    गोरखा । माघ ६ गते हुने उम्मेदवारको मनोनयन दर्ता सम्वन्धी सर्वदलीय छलफल सम्पन्न भएको छ ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको उक्त छलफल कार्यक्रम जिल्ला समन्वय समितिको हलमा भएको थियो ।

    राजनैतिक दलका प्रतिनिधी तथा सरोकारवालाहरुको उक्त छलफल कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवं गोरखा जिल्ला अदालतका न्यायधिस विण्णु प्रसाद गौतमले मनोनयन गर्न आउदा आवश्यक पर्ने कागजात र प्रकृयाको बारेमा जानकारी गराएका थिए ।

    अधिकृत गौतमका अनुसार उम्मेदवारले अनिर्वाय रुपमा गोप्य सिलबन्दी गरेर सम्पत्ती विवरण पेश गनुपर्ने, जुन निर्वाचन क्षेत्रको उम्मेदवार हो सोही क्षेत्रकै प्रस्तावक र समर्थक हुनु पर्ने कानूनी प्रावधान रहेको समते बताए ।

    उनले उम्मेदवार नगद १० हजार राजश्व बुझाउनु पर्ने र आवश्यक कानूनी प्रकृया पूरा भएपछी मात्र निस्सा पाउने र सो निस्सा लिएर मात्र कार्यालयबाट बाहिरीनुपर्ने जस्ता बिषयमा जानकारी गराएका थिए ।

    उम्मेदवारको बैयक्तीक विवरण समेत अनिवार्य रहेको जानकारी दिदै सबै राजनैतिक दलललाई भोलीसम्म उम्मेदवारी दिन आउने समय उपलब्ध गराई दिन आग्रह गरे ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले सुरक्षा र सहजताकोलागी पनि समयमा नै सबै राजनैतिक दलले उम्मेदवारी दिने समय उपलब्ध गराईदिन आग्रह गरे । उनले आसन्न निर्वाचन भय रहित बनाउन सबैको सहयोग आवश्यक भएको भन्दै निर्वाचन आचार संहिता पूर्ण रुपमा पालना गरिदिन अनुरोध गरे ।

    कार्यक्रममा जिल्लामा क्रियाशिल नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माले, मंगोल नेशनल अर्गनाइजेसन, प्रगतिशिल लोकतान्त्रिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, गोरखा नगरपालिका मेयर कृण्णबहादुर राना मगर र उप–मेयर मसली मायाँ थोकर पुनः का साथै अन्य सरोकारवाला संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, माघ ०४, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.