×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

रौतहटमा कुकुरको आतंक : एकै दिनमा ५० जना घाईते 

  •  गोरखा समाचार
  • बुधबार, पुष २३, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    साँकेतिक तस्बिर

    https://www.gorkhasamachar.com/wp-content/uploads/2026/01/Rautahat_Ma_Kukur_Aatanka_NEWS.wav

     

    गाेरखा । राैतहटमा आज एकैदिन छाडा कुकुरको टोकाइबाट ५० जना भन्दा बढी सर्वसाधारण घाइते भएका छन् ।

    आज बिहानैदेखि जिल्लाका विभिन्न पालिकामा एक्कासि कुकुरको आक्रमण बढेपछि ५० भन्दा बढी सर्वसाधारण घाइते भएका छन् ।

    विशेषगरी गढीमाई नगरपालिका र आसपासका क्षेत्रहरूमा कुकुरको टोकाइका घटनाहरू बढी देखिएका छन्, जसमा बालबालिका, महिला तथा वृद्धवृद्धासमेत परेका छन् ।

    कुकुरको टोकाइबाट घाइते हुनेहरू गढीमाई नगरपालिका वडा नं. १, ४, ६ र ८ का बासिन्दासँगै फतुवा विजयपुर नगरपालिका तथा राजपुर नगरपालिकाका केही गाउँका स्थानीयहरू रहेको जनाइएको छ । प्राप्त विवरणअनुसार सबैभन्दा बढी घाइते गढीमाई नगरपालिकाभित्र रहेका छन् ।

    घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर, रौतहटमा ल्याइएको छ । अस्पताल स्रोतका अनुसार हालसम्म २७ जना घाइतेलाई रेबिजविरुद्धको खोप लगाइसकिएको छ ।

    कुकुरको टोकाइ गम्भीर देखिएका केही घाइतेलाई थप उपचारका लागि वीरगञ्जस्थित अस्पतालतर्फ रेफर गरिएको अस्पतालले जनाएको छ ।

    प्रादेशिक अस्पताल गौर, रौतहटका सूचना अधिकारी कपिलदेव झाले कुकुरको टोकाइबाट घाइते हुनेको संख्या क्रमशः बढिरहेको जानकारी दिए । उनका अनुसार अस्पतालमा उपचाररत सबै घाइतेको स्वास्थ्य अवस्थामाथि निरन्तर निगरानी राखिएको छ भने आवश्यक औषधि, रेबिजविरुद्धको खोप तथा चिकित्सकीय सेवा पर्याप्त मात्रामा उपलब्ध गराइएको छ ।

    यसैबीच, एक्कासि कुकुरको आक्रमण बढेपछि स्थानीयवासीमा त्रास फैलिएको छ । बिहान–बेलुका आवतजावत गर्न समेत कठिनाइ भइरहेको स्थानीयको गुनासो छ । बालबालिकालाई विद्यालय पठाउन तथा वृद्धवृद्धालाई घरबाहिर निस्कन डर लाग्ने अवस्था सिर्जना भएको उनीहरू बताउँछन् ।

    स्थानीय बासिन्दाले कुकुर नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न सम्बन्धित स्थानीय तह, प्रशासन र सरोकारवाला निकायसँग माग गरेका छन् । खुला रूपमा छाडिएका तथा आक्रामक कुकुरका कारण यस्तो अवस्था आएको भन्दै शीघ्र नियन्त्रण, खोप कार्यक्रम र व्यवस्थापन गर्नुपर्नेमा उनीहरूको जोड छ ।

    हाल घटनाको विषयमा सम्बन्धित निकायले थप अध्ययन र आवश्यक तयारी गरिरहेको बताइएको छ भने कुकुरको आतङ्क कहिले नियन्त्रणमा आउने हो भन्नेबारे स्थानीयवासी चिन्तित बनेका छन् ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, पुष २३, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.