×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

१२ औं म्यान अफ दि गोरखा दौडको उपाधी नेपाली सेनाका रोकायलाई (केही तस्बिरहरु सहित)

  •  गोरखा समाचार
  • सोमबार, पुष १४, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    https://www.gorkhasamachar.com/wp-content/uploads/2025/12/12th_Man_Off_The_Mach_gorkha_Daud_NEWS.wav

     

    गोरखा । गोरखा बजारमा आज बिहान भएको ‘१२ औं म्यान अफ दि गोरखा दौड’ प्रतियोगिताका उपाधी नेपाली सेनाका राजन रोकायले हात पार्न सफल भएको छ । रोकायले निर्धारीत दुरी २९ः३८ः०९ सेकेन्डमा पारगरी जित हात पारेको हो ।

    गोरखा उद्योग बाणिज्य संघको आयोजनामा भएको दौड प्रतियोगितामा नेपाली सेनाकै गणेश रावल र टंक बहादुर कार्की क्रमश.दोस्रो र तेस्रो हुन सफल भएका छन् । उनीहरुले निर्धारीत दुरी क्रमश.३०ः१८ः०० र ३०ः५९ः०० मा पार गरेका थिए ।

    बिजेता तिनै जना नेपाली सेना अन्तरर्गतको त्रिभूवन आर्मी क्लबका भएको गोरखा उद्योग बाणिज्य संघका उपाध्यक्ष प्रकाशचन्द्र श्रेष्ठले जानकारी दिए ।

    आजै बिहान गोरखा नगरपालिका–५ को पश्लाङ चौतारो अर्थात राज्य भिषेक चौतारोबाट सुरु भएको दौड गोरखा बजारको धारापानी–बिपी चौतारो–पूरानो बसपार्क–शक्तिचोक–कालिमाटी बजार–गोरखा अस्पताल–बोसेपानी धारा–पाटेचौर–ठूलो आँगन–सतिपिपल–पादेलीथोक हुदै गोरखा दरर्बार परिषरमा रहेको हनुमान चौतारोमा पुगेर सकिएको थियो ।

    करिब ८ किलो मिटर उक्त दौड प्रतियोगितामा १ जना सशस्त्र प्रहरीका महिला सहित २९ जनाको सहभागिता रहेको थियो ।

    जर्सि नम्बर ४१३ लगाएका सशस्त्र प्रहरीका आस्मा बिकलाई सम्मान स्वरुप नगद ५ हजारका साथै दौडमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश. ३०, २० र १० हजार नगद र प्रमाणपत्र प्रदान गरिने छ ।

    बिजेता सबैलाई आजैदेखी गोरखा सदरमुकामको खेलकुद मैदानमा हुन लागेको १२ औं गोरखा महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन तथा औद्योगिक ब्यापार मेलामा प्रमुख अतिथी रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदान गर्ने कार्यक्रम रहेको गोरखा उद्योग बाणिज्य संघले जानकारी दिएको छ ।

    केही तस्बिरहरु :

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, पुष १४, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.