×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

१३ औं जिल्ला स्तरिय राष्ट्रपती रनिङ शिल्ड पुस २४ गतेदेखी २६ गतेसम्म

  •  गोरखा समाचार
  • आइतबार, पुष १३, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    https://www.gorkhasamachar.com/wp-content/uploads/2025/12/13th-Raning_Sild_NEWS.wav

     

    गोरखा । १३ औं जिल्ला स्तरिय राष्ट्रपती रनिङ शिल्ड पुस २४ गतेदेखी २६ गतेसम्म हुने भएको छ ।

    जिल्ला खेलकुद बिकास समितिको आयोजना तथा आरुघाट, धार्चे र चुमनुब्री गाउँपालिकाको सह–आयोजनामा आरुघाटमा हुने भएको हो ।

    खेल सम्वन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष प्रेम बहादुर तामाङले रनिङ शिल्ड आरुघाट गाउँपालिका–९ को आरुघाट बजारमा रहेको भिमोदय माविको खेलकुद मैदानमा हुने जानकारी दिए ।

    उनका अनुसार रनिङ शिल्डमा जिल्लाका ११ वटै स्थानिय तहले सहभागिता जनाउने छ ।

    भलिबल, एथलेटीक्स, कबडी, कराते र तेकवान्दो बिद्यामा हुने रनिङ शिल्डमा करिब ६०० जना बिद्यार्थीहरुले सहभागिता जनाउने छन् ।

    आरुघाटमा भलिबल, एथलेटीक्स र कबडी हुने छ भने गोरखा सदरमुकाममा कराते र तेकवान्दो खेल हुने छ ।

    रनिङ शिल्डबाट एथलेटीक्समा २२ जना, भलिबल र कबडीबाट १८–१८ जना तथा कराँते र तेकवान्दोबाट १२–१२ जना छनौंट हुने छन् । छनौंट भएका खेलाडीहरुले केही समय पछी बागलुङ हुन लागेको प्रदेश स्तरीय रनिङ शिल्डमा सहभागिता जनाउने छन् ।

    खेलको उद्घाटन गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे गर्ने आयोजक समितिले जानकारी दिएको छ ।

    पत्रकार सम्मेलनमा एन्फा गण्डकी प्रदेशका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, एन्फा गोरखाका अध्यक्ष, एथलेटीक्स संघ गोरखाका अध्यक्ष राजकुमार श्रेष्ठ लगायतका विभिन्न खेलका संघ संस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, पुष १३, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.