×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाको मनकामना आवाशिय बहिरा बिद्यालयमा अध्ययनरत बिद्यार्थीको लडेर ज्यान गयो

  •  गोरखा समाचार
  • आइतबार, पुष ०६, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    https://www.gorkhasamachar.com/wp-content/uploads/2025/12/Manakamana_Bahira_Awasiy_Bidalay_Gorkha_NEWS.wav

    गोरखा । गोरखा सदरमुकाममा रहेको एक आवाशिय बिद्यालयमा अध्ययनरत बिद्यार्थीको लडेर ज्यान गएको छ । ज्यान गुमाउने बिद्यार्थी कञ्चनपुर जिल्ला, बेलौरी नगरपालिका–८ घर भएका १५ बर्षिय आदिप राना भएको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।

    रानाको हिजो बिहान ज्यान गएको मनकामना आवाशिय बिद्यालयका शिक्षक अनिल अंगाईले बताए । सोही बिद्यालयमा नै बस्दै आएका उनलाई हिजो बिहान नै उपचारकोलागि गोरखा अस्पताल ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको पनि उनले बताए ।

    ‘हिजो बिहान खाना खाएर कोठामा सबै साथीहरु संग टिभी हेर्दै थियो’ उनले भने ‘साथीहरुलाई छाती दुख्यो भनेर भनेछन् । हामीले तत्कालै एम्बुलेन्स मार्फत अस्पताल ल्यायौ तर उनी जिवित रहेनन् ।’

    छाती दुख्यो भन्ने बित्तिकै शौचालय गएका उनले शौच गर्दा रगत नै गरेकाे र शौचायलबाट फर्कदा कोठामा लडेका थिए । एम्बुलेन्समा गोरखा अस्पताल ल्याउदा पनि रगतै छादेको पनि शिक्षक अंगाईले जानकारी दिए ।

    शनिबार बिहान १०ः३० बजे छाती दुख्यो भनेका रानालाई गोरखा अस्पतालले ११ः३० बजे मृत घोषणा गरेको उनले जानकारी दिए ।

    कक्षा ७ मा अध्ययनरत राना गत बर्ष मात्र बिद्यालयमा कक्षा ६ मा भर्ना भएका थिए । घटना लगत्तै बिद्यालयल प्रशासनले रानाको परिवारलाई यर्थाथ जानकारी गराएको र उनीहरु गोरखा आईपुगेका छन् ।

    पारिवारी स्राेत तथा शिक्षक अंगाईका अनुसार मृत्तक बिधार्थीले कुनै पनि प्रकारकाे नियमित ओैषधी सेवन गर्ने नगरेकाे पनि जानकारी दिएकाे छ ।

    मृत्तक बिद्यार्थीको परिवारले प्रहरीमा जाहेरी दिएर शव पोष्टमार्टम पछी परिवारले वुझेर कञ्चनपुर नै लगेको पनि शिक्षक अंगाईले बताए ।

    यता जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरतबहादुर बिकले भने घटना बारे प्रहरीले अनुसन्धान थालेको जानकारी दिए ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, पुष ०६, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.