×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

८ विद्यालय बिच हुने भयो गोरखा जिल्ला स्तरीय अन्तर बिद्यालय यु–१४ फुटबल प्रतियोगिता २०८२

  •  गोरखा समाचार
  • बुधबार, मङि्सर १७, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    https://www.gorkhasamachar.com/wp-content/uploads/2025/12/Anfa_Gorkha_NEWS.wav

     

    गोरखा । समय नभएपछी ८ बिद्यालयलाई लिएर गोरखा जिल्ला स्तरीय अन्तर बिद्यालय यु–१४ फुटबल प्रतियोगिता २०८२ को आयोजना हुने भएको छ ।

    गोरखा फुटबल संघ (एन्फा) गोरखाको आयोजना यही मंसिर २१ गतेदेखी २६ गतेसम्म जिल्ला स्तरीय अन्तर बिद्यालय फुटबल प्रतियोगिता हुन लागेको हो ।

    एन्फाको क्यालेन्डर अनुसार मंसिर मसान्तसम्म पनि जिल्ला स्तरीय प्रतियोगिता सम्पन्न गर्न नसके पौष १ गतेबाट हुने प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुन नपाउने भएपछी थोरै बिद्यालयलाई लिएर पनि प्रतियोगिता गर्न लागेको एन्फा गोरखाका अध्यक्ष बिशाल गुरुङले जानकारी दिए ।

    गोरखा नगरपालिका–६ को खेलकुद मैदानमा हुन लागेको उक्त प्रतियोगितामा हालसम्म छात्रा तर्फ गोरखा सदरमुकाममा रहेको लक्ष्मी सामुदायिक शिक्षा सदन लक्ष्मी बजार, ओल्ड क्यापिटल माध्यामिक बिद्यालय रानिबन, शक्त्ती माध्यामिक बिद्यालय पाटेचौर र जेनियस बोर्डिङ स्कुल नयाँ बजार सहभागी हुने निश्चित भएको अध्यक्ष गुरुङले बताए ।

    त्यस्तैगरी छात्र तर्फ सन्त जोसेफ स्कुल दशकिलो, लक्ष्मी सामुदायिक शिक्षा सदन लक्ष्मी बजार, सरस्वती माध्यामिक बिद्यालय आहाले, ओल्ड क्यापिटल माध्यामिक बिद्यालय रानिबन, शक्त्ती माध्यामिक बिद्यालय पाटेचौर, महेन्द्र ज्योति माध्यामिक बिद्यालय दरर्बार मार्ग, जेनियस बोर्डिङ स्कुल नयाँ बजार र राष्ट्रिय माध्यामिक बिद्यालय घलाङको सहभागिता रहने आयोजक एन्फा गोरखाले जानकारी दिएको छ ।

    एन्फाको बार्षिक क्यालेन्डर अनुसार स्वर्गिय खेलाडीहरु अनुपम घलान, आदित्य बलपान्छी, विकल रेग्मी, दिवस थापा, प्रियान्स आर्चाय र साईमन योन्जनको स्मृतिमा जिल्ला फुटबल संघ गोरखाले प्रतियोगिताको आयोजना गरेको हो ।

    प्रतियोगितामा बिजेता तथा उपबिजेता हुने छात्र टिमले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् भने उपबिजेताले नगद १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

    त्यस्तैगरी, छात्रा तर्फ बिजेता र उपबिजेताले क्रमश. १५ र ७ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

    एन्फा गोरखाका प्रतियोगितामा बिजेता छात्र र छात्रा समूहले प्रदेशमा हुने प्रतियोगितामा सिधै सहभागिता जनाउन पाउछन् ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, मङि्सर १७, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.