गाेरखा । नेपाल प्रिमियर लिग (एनपीएल) काे दोस्रो संस्करणको केही बेर अगाडी भएकाे उद्घाटन खेलमा जनकपुर बोल्टसले काठमाडौं गोर्खाजलाई १३१ रनको मध्यम लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनाएको हो ।
टस जितेर फिल्डिङ राेजेकाे काठमाडौं गोर्खाजले अबकाे केही बेरमा नै खेल सुरु गर्ने छ ।



