×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

कार्तिक महिनामा मात्रै १८ हजार बढीले गरे गोरखा दरर्बार संग्रालयको अवलोकन

  •  गोरखा समाचार
  • सोमबार, मङि्सर ०१, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    https://www.gorkhasamachar.com/wp-content/uploads/2025/11/Gorkha_Durbar_Sangralay_NEWS.wav

    गाेरखा संग्रालय अबलाेकनपछी धादिङ तर्फ फर्कदै बिधार्थीहरु

    गोरखा । गोरखा सदरमुकाममा रहेको गोरखा दरर्बार संग्रालयको अबलोकन गर्नेहरुको संख्या दिनदिनै बढदै गएको छ । गएको कार्तिक महिनामा मात्रै संग्रलायलको १८ हजारभन्दा बढीले अबलोकन गरेका छन् ।

    यो आर्थिक बर्षको कार्तिक महिनामा १८ हजार ४५५ जनाले संग्रालयको अबलोकन गरेको संग्रालय प्रमुख जयनारायण कार्कीले बताए । ‘गत बर्षको यही महिनामाभन्दा अहिले बढी दर्शक आएको’ भन्दै प्रमुख कार्कीले ‘गत बर्षको सोही अबधीभन्दा अहिले करिब ३ हजार बढी आएका छन् ।’

    संग्रालय प्रशासनले उपलब्ध गराएको तथ्यांक अनुसार यो बर्षको कार्तिक महिनामा नेपाली बिद्यार्थी १० हजार ३५६ जना, ७ हजार ६७५ जना नेपाली, २ जना सार्क र ४२२ जना तेस्रो देशका नागरिकहरुले संग्रालयको अबलोकन गरेका छन् ।

    गत आर्थिक बर्ष ०८१–०८२ को कार्तिक महिनामा नेपाली ७ हजार ६२० जना नेपाली बिद्यार्थी, ७ हजार ४८२ जना नेपाली, ३ जना सार्क राष्ट्रका र ३५६ जना तेस्रो देशका नागरिकहरुले संग्रालयको अबलोकन गरेका थिए ।

    गत बर्षको तुलनामा यो बर्षको सोही अवधीमा २ हजार ९९४ जना बढी मानिसहरुले संग्रालयको अबलोकन गरेको पनि संग्रालय प्रमुख कार्कीले जानकारी दिए ।

    संग्रालय प्रशासनले दिएको जानकारी अनुसार यो आर्थिक बर्षको पहिलो महिना साउनमा कुल ७ हजार २४७ जना, भाद्रमा ४ हजार ६८५ जना, असोजमा ६ हजार ११९ जनाले संग्रलायको अवलोकन गरेको थियो ।

    यो बर्षको पहिलो ४ महिनामा मात्रै कुल ३६ हजार ५०६ जनाले संग्रालयको अबलोकन गरीसकेको छ ।

    संग्रालयको ईतिहासमा भने गएको बर्षको मंसिर महिनामा सबैभन्दा धेरै २१ हजार २०१ जनाले संग्रालयको अबलोकन गरेको थियो । यही रफ्तारले अबलोकन गर्नेहरुको संख्या बढदै गएको मंसिरमा २५ हजारभन्दा बढी अबलोकन गर्न सक्ने अनुमान संग्रालय प्रशासनले गरेको छ ।

    संग्रालयले यो अवधिमा कुल ८ लाख ३० हजार २१० रुपैयाँ राजश्व संकलन गर्न सफल भएको लेखा शाखाले जानकारी दिएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, मङि्सर ०१, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.