हिउमा मुक्तिनाथ मन्दिर… हिउ पर्दा पनि मुस्ताङमा रहेकाे मुक्तिनाथ मन्दिर दर्शन गर्न तिर्थ यात्री उत्तीकै छन् । माैसममा आएकाे परिवर्तन संगै साेमबार रातीदेखी देशैभरकाे उच्च हिमाली क्षेत्रमा हिमपात भएकाे छ । मुक्तिनाथ मन्दिर क्षेत्रमा अहिलेपनि हिउ परिरहेकाे छ ।
मुक्तिनाथ मन्दिर…
मुक्तिनाथ मन्दिर…
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















