न्हुदँया भिंतुना…गाेरखामा नेपाल संबत ११४६ मनाईएकाे छ । नेवार समुदायकाे नयाँ बर्षकाे अवसरमा आज सदरमुकामकाे विभिन्न स्थानबाट आएकाहरुले रानीपाेखरी परिषरमा जम्मा भएर एक अर्का प्रति शुभकामना दिएर मनाइएकाे हाे ।
तस्बिर आत्माराम श्रैष्ठ