गाेरखा । गाेरखामा निजामती दिवस मनाउदै मनाइएकाे छ । कार्यक्रम अनुसार आज बिहान सरकारी कर्मचारीहरु भेला भएर र्याली समेत गरेका थिए ।
र्यालीले गाेरखा सदरमुकामकाे विभिन्न स्थानकाे परिक्रमा गरी जिल्ला समन्वय समितिका सभा हलमा आएर काेण सभा गरेकाे थियाे ।
तस्बिर : कैलासबावु श्रेष्ठ/गाेरखा


























