×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

उत्तरी गाेरखामा रहेकाे ऐतिहासिक कालोपोखरीमा प्राकृतिक पूजा सम्पन्न

  •  गोरखा समाचार
  • बुधबार, साउन २८, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । धार्चे मनासलु पर्यटन विकास समितिको आयोजना र धार्चे गाउँपालिका कार्यालयको आर्थिक सहयोगमा ऐतिहासिक कालोपोखरी प्राकृतिक पूजा सम्पन्न भएको छ ।

    धार्चे गाउँपालिका-२ स्थित ३ हजार ४६६ मिटर उचाइमा अवस्थित कालोपोखरीमा यहीँ साउन २३, २४ र २५ गते प्राकृतिक पूजा गरिएको समितिका अध्यक्ष सानेबहादुर गुरुडले जानकारी दिए ।

    उनका अनुसार प्रत्येक वर्ष गरिने यस प्राकृतिक पूजा कार्यक्रममा यस वर्ष विशेष रूपमा बिभिन्न सांस्कृतिक र धार्मिक कार्यक्रमहरु समेत सञ्चालन गरिएको थियो । कालोपोखरीको मुलदेउता प्राच्यु ल्हले प्रकृतिका महत्वपूर्ण तत्वहरू जस्तै हावाहुरी, पानी, झरी, असिना र जंगली जनावरहरू बाघ, भालुलाई नियन्त्रण गर्दै लेकको गोठाला र जन समुदायको जीवन रक्षा गर्ने जनविश्वासअनुसार प्राकृतिक पूजा गरिँदै आएको छ ।

    यस वर्षको पूजा धार्चे मनासलु पर्यटन विकास समितिको पहल र धार्चे गाउँपालिकाका आर्थिक सहयोगमा विविध कार्यक्रमसहित सम्पन्न भएको अध्यक्ष गुरुडले बताए ।

    कार्यक्रममा धार्चे गाउँपालिकाका वडा नं १, २, ५ र ६ का साथै छिमेकी धादिङ जिल्लाको रुबी भ्याली गाउँपालिका क्षेत्रबाट करिब डेढ सय भन्दा बढी भक्तजनहरू सहभागी भएका थिए ।

    पुजामा भक्तजनहरूले कालोपोखरीको पवित्र जलबाट आशिर्वाद ग्रहण गरी प्रकृतिप्रति श्रद्धा व्यक्त गरे। साथै, पर्यावरण संरक्षण र सांस्कृतिक संरक्षणका विषयमा समुदायमा सचेतना फैलाउने पूजामार्फत विशेष सहयोग पुगेको उनको भनाई छ ।

    उनका अनुसार कालोपोखरी प्राकृतिक पूजा नेपालको सांस्कृतिक सम्पदाको अमूल्य हिस्सा भएकाले स्थानीय धार्मिक मान्यता र परम्परालाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमा समेत ठूलो भूमिका खेल्ने विश्वास लिइएको छ । प्राकृतिक सौन्दर्य र सांस्कृतिक समृद्धिले भरिएको धार्चे क्षेत्रमा भविष्यमा यस किसिमका कार्यक्रम थप आयोजना गरि स्थानिय पर्यटनलाई अझ सशक्त बनाउने लक्ष्य राखिएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, साउन २८, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.