×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखा डान्सको नाममा ठगी गरेको आरोपमा ४ जना पक्राउ

  •  गोरखा समाचार
  • शनिबार, साउन १०, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । साना बालबालिकाहरुको ‘गोरखा डान्स च्याम्पियन २०८२’ को नाममा ठगी गरेको आरोपमा गोरखा प्रहरीले ४ जना युवायुवतीलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा रुपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका–७ बस्ने वर्ष २० कि आयुषा पाण्डे वर्ष २१ का पुरुशोत्तम न्यौपाने, रुपन्देही जिल्ला, कन्चन गाउँपालिका–१ बस्ने वर्ष २० कि शारदा क्षेत्री, वर्ष १९ कि तनिशा मगर भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले जानकारी दिए ।

    उनीहरुलाई प्रहरीले साउन ७ गते बुधबार बिहान ११ः३० बजेको समयमा जिल्ला गोरखा आरुघाट गाउँपालिका–९ आरुघाट बजारबाट नियन्त्रणमा लिएको हो ।

    पक्राउ परेकाहरुले एपि नाच घर तिलोत्तमा मणिग्राम रुपन्देहीद्वारा आयोजना गरेको भन्ने पारी गोरखा डान्स च्याम्पियन २०८२ सन्चालन गरी विभिन्न ठाउँका बालबालिकाहरुलाई नाचमा सहभागी बनाई छनौट गरिरहेका थिए ।

    पक्राउ परेकाहरुबाट सहभागीहरुले फाइनल जित्नको लागि निजहरुले उपलब्ध गराएको प्रतिगोटा १०० रुपैयाँ पर्ने भोटिङ कार्डमा गोरखा डान्स न्च्ब्ल्म् ँक्ष्ल्ब्ीभ् च्याम्पेन समेत लेखको भोटिङ कार्ड समेत बरामद भएको सूचना अधिकारी सुवेदीले बताए ।

    भोटिङ कार्ड धेरै बिकाउ सक्नेले बिजेता हुने, बिजेता विभिन्न कार्यक्रमहरुमा सहभागी हुन पाउने, विभिन्न पुरस्कारहरु समेत जित्ने भनि झुठो प्रलोभन देखाई, झुक्याई, प्रलोभनमा पारी विश्वास दिलाई नाचमा सहभागी बालबालिकाहरुको अभिभावक मार्फत रकम असुली गरी ठगी गरेको भन्ने पीडितहरु मार्फत सूचना प्राप्त भए लगत्तै उनीहरुको खोजी गोरखा प्रहरीले गरेको थियो ।

    खोजी लगत्तै आयुषा पाण्डे, पुरुशोत्तम न्यौपाने, तनिशा मगर र शारदा क्षेत्रीलाईबाट नगद ८९ हजार ७६० रुपैयाँ, पुरै काटेको टिकटको अर्धकट्टी प्याड थान ७, केही प्रति काटेको टिकटको प्याड थान १ र नकाटेको टिकट प्याड थान १३ समेत बरामद भएको गोरखा प्रहरीले जनाएको छ ।

    पक्राउ परेका चारै जना बिरुद्व ठगी सम्बन्धी कसूरमा अनुसन्धानको लागी गोरखा जिल्ला अदालत गोरखाबाट म्यादथप गरी अनुसन्धान सुरु गरिएको सूचना अधिकारी सुवेदीले बताए ।

    गोरखा प्रहरीले उनीहरु मार्फत अरुपनि कोही ठगिएको भए सदरमुकाममा रहेको प्रहरी कार्यालयमा सम्पर्क राख्न जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरत बिकले आग्रह समेत गरेका छन् ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, साउन १०, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.