×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाको मनास्लु पदमार्गमा ५३ वटा मार्किङ पोल र साइन पाेष्ट राखियो

  •  गोरखा समाचार
  • आइतबार, साउन ०४, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । पर्यटकलाई जानकारी एवं मार्ग दर्शनकालागी मनास्लु पदमार्गको विभिन्न क्षेत्रमा ५३ वटा मार्किङ पोल र साइन पोष्ट राखिएको छ ।

    गए आर्थिक बर्ष २०८१–०८२ मा मनास्लु संरक्षण क्षेत्र आयोजनाले पदमार्गमा १६ वटा मार्किङ पोल र ३५ वटा साइन पोष्ट राखेको आयोजनका प्रमुख सन्तोष शेरचनले बताए ।

    ‘बाह्य तथा आन्तरिक पर्यटकलाई जानकारी एवं मार्ग दर्शन होस भनेर पदमार्गमा मार्किङ पोल र साइन पोष्ट राखिएको हो’ उनले भने ‘पहिलेभन्दा अब उक्त मार्ग प्रयोग गर्नेलाई ति पोल र पोष्टले अझै सहज हुने छ ।’

    मार्किङ पोल नुब्री भ्याली तर्फ लार्के बजारदेखी भिमथाङसम्म १६ वटा राखिएको आयोजनाको गोरखा कार्यालयले जनाएको छ । यता साइन पोष्ट भने चुम भ्याली तर्फ १९ वटा (गणेश हिमाल जाने बाटोमा १० वटा सहित), नुब्री भ्याली तर्फ १४ र सिर्दीबासमा २ वटा स्थानमा जडान गरिएको आयोजना प्रमुख शेरचनले जानकारी दिए ।

    लार्के बजारदेखी भिमथाङसम्म अब कुल १२४ वटा मार्किङ पोल पुगेको छ । यस अधि १०८ वटा मात्र रहेको आयोजनाले जनाएको छ ।

    आयाजनाले पदमार्गमा थप गरेको मार्किङ पोलमा कालो, सेतो र पहेला रंग लगाएर राखिएको छ । जसले गर्दा पर्यटकले पदमार्ग पहिचान गर्न सहज बनाउने छ ।

    साईन पोष्टहरुमा भने स्थानको नाम, त्यसको उचाई र त्यहाँबाट अर्को बस्ती पुग्न लाग्ने संभावित समय राखिएको प्रमुख शेरचलने जानकारी दिए ।

    गएको आर्थिक बर्षमा नै मनास्लु बेश क्याम्पमा पहिलो पटक मनास्लु बेश क्याम्पमा तपाईहरुलाई स्वागत छ र बेश क्याम्पको उचाई अंकित भएको साईनबोर्ड राखिएको पनि उनले बताए ।

    यो आर्थिक बर्ष ०८२–०८३ मा पनि दुवै क्षेत्रलाई समेटने गरी २५ वटा मार्किङ पोल र ३५ वटा साइन पोष्ट राखिने आयोजनाको कार्यालयले जनाएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, साउन ०४, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.