×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गाेरखाकाे मनास्लु पद मार्गमा विदेशी पर्यटक मध्ये फ्रान्सकाे सबैभन्दा धेरै

  •  गोरखा समाचार
  • शुक्रबार, साउन ०२, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा पर्ने मनास्लु पदमार्गमा आउने पर्यटहरुमा सबैभन्दा धेरै फ्रान्सकाे आएका छन् ।

    आर्थिक बर्ष २०८१-०८२ मा फ्रान्सका १ हजार ४०७ जना पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका छन् । जस मध्य ७६३ पुरुष र ६४४ महिला रहेकाे आयाेजनाका प्रमुख सन्ताेष शेरचनले बताए ।

    उनका अनुसार बिदेशीहरुकालागी पदमार्ग खुल्ला भएयता अहिलेसम्मकै धेरै विदेशी पर्यटक घुम्न पुगेका छन् । ०८१ साउनदेखि ०८२ असार मसान्तसम्मको मनास्लु क्षेत्रमा कुल १२ हजार ५१२ जना विदेशी पर्यटक घुम्न पुगेको मनास्लु उनले बताए ।

    ‘‘यसबर्ष मनास्लु क्षेत्रको भ्रमणमा पुग्ने विदेशी पर्यटकको संख्या अहिलेसम्मकै सर्वाधिक हो, उनले भने,‘‘मनास्लु क्षेत्रमा पछिल्लोसमय विदेशी पर्यटकको आर्कषण बढ्दै गएको छ ।’’

    गएको आर्थिक बर्षमा सार्क राष्ट्रका २५३ जना, अन्य राष्ट्रका विदेशी पर्यटक १२ हजार २४८ जनाले मनास्लु क्षेत्रको भ्रमण गरेको उनको भनाई छ ।

    उक्त पदमार्गमा जाने जमर्नीका पर्यटकहरु दाेस्राे स्थानमा रहेका छन् । साेही अवधिमा जर्मनीका १ हजार ३३० जना, संयुक्त राज्य अमेरिकाका ९७७ जना, नेदरल्याणका ९३८ जनाले उक्त क्षेत्रकाे भ्रमण गरेका थिए ।

    त्यसवाहेक इजरायलका ७७१ जना, बेलायतका ७३२ जना, अष्ट्रेलियाका ६८० जना, स्पेनका ४२८ जना, रसियाका ४२२ जना र क्यानडाका ४१४ जना रहेको छन् भने अन्यदेशका नागरिकहरु पनि मनास्लु क्षेत्र घुम्न पुगेका छन् ।

    सोही अवधीमा ११ जना नेपाली पर्यटकले पनि शुल्क तिरेर मनास्लु क्षेत्रको भ्रमण गरेका छन् । सामान्य तया नेपाली पर्यटकलाई शुल्क नलाग्ने भएता पनि शुल्क तिरेर जान्छु भन्नेहरुका रेकर्डमा आधारीत ११ जना भएकाे पनि आयाेजनाकाे कार्यलयले जनाएकाे छ ।

    मनास्लु क्षेत्रमा गत आर्थिक बर्ष २०८०-०८१ मा ९ हजार ७८३ जना विदेशी पर्यटकले भ्रमण गरेका थिए । अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा २ हजार ७२९ जना बढी विदेशी पर्यटक मनास्लु क्षेत्र घुम्न पुगेको प्रमुख शेरचनले बताए ।

    ‘‘मनास्लु क्षेत्र जाने पदमार्ग अहिले निक्कै सहज र सुरक्षित पनि बनेको छ, उनले भने, ‘‘पदमार्गको प्रचार–प्रसार उत्तिकै हुँदै गएको छ, त्यहाँ पुग्ने पर्यटकलाई खान र बस्नका लागि सुविधा सम्पन्न होटलहरु निर्माण भएकाले पनि पर्यटकको संख्या बढ्न थालेको हो ।’’

    मनास्लु क्षेत्रमा आर्थिक बर्ष २०७९-८० मा ७ हजार ७५०, आर्थिक बर्ष २०७८-७९ मा २ हजार २२२ जना विदेशी पर्यटक घुम्न पुगेका थिए ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, साउन ०२, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.