×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखा संग्रालय अबलोकन गर्नेको संख्या करिब १ लाख २३ हजार पुग्यो

  •  गोरखा समाचार
  • शुक्रबार, साउन ०२, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा सदरमुकाममा रहेको गोरखा संग्रालयको अबलोकन गर्नेहरुको संख्या बर्षेनी बढदै जान थालेको छ ।

    गत आव ०८०-०८१ को तुलनामा यो आब ०८१-०८२ मा संग्रालय अबलोकन गर्नेहरुको संख्या ३ हजार ५४६ जनाले बढी रहेको गोरखा दरर्बार संग्रालयका प्रमुख जय नारायण कार्कीले जानकारी दिए ।

    उनका अनुसार आव ०८०-०८१ मा १ लाख १९ हजार १८७ जनाले संग्रालयको अबलोकन गरेकामा आव ०८१-०८२ मा त्यो संख्या बढेर १ लाख २२ हजार ७३३ जना पुगेको हो ।

    २०६५ साल जेठ १९ गते बिधीवत रुपमा खुल्ला गरिएको यो संग्रालयमा अबलोकन गर्नेहरुको संख्या अहिलेसम्मकै बढी भएको प्रमुख कार्कीले बताए । ‘कार्यालयको रेकर्ड हेदा संग्रालयमा अबलोकनकालागी आउनेहरुको संख्या बर्षेनी बढदै गएको देखिन्छ’ उनले भने ‘आर्थिक बर्ष ०८२-०८३ मा अझै बढी हुने अनुमान गरिएको छ ।’

    आव ०८१-०८२ मा मात्रै ३६ हजार २९८ जना बिद्यार्थी, ८४ हजार २५७ जना नेपाली, सार्क देशका १७५ जना र २ हजार ३ जना बिदेशीहरुले संग्रालयको अबलोकन गरेको कार्कीले बताए ।

    सोही अवधीको आव ०८०-०८१ मा ३५ हजार ३५६ जना बिद्यार्थी, ८२ हजार १४४ जना नेपाली, सार्क देशका १५९ जना र १ हजार ५२८ जना बिदेशीले संग्रालयको अबलोकन गरेको कार्यालयको रेकर्डमा उल्लेख गरिएको छ ।

    तात्कालिन राजा राजेन्द्र बिक्रम शाहको पालामा विक्रम संम्बत १८९६ सालमा निर्माण भएको उक्त दरर्बार अहिले ६८ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

    तात्कालिन पञ्चायत कालमा जिल्लाका सबै सरकारी कार्यालय रहेको उक्त दरर्बार संग्रालयको रुपमा बिकास गरेर तात्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पालामा ०६५ साल जेठ १९ गतेबाट सर्व साधारणहरुकोलागी खुल्ला गरिएको थियो ।

    ६८ रोपनी क्षेत्रफलमा फैलिएको उक्त संग्रालयको परिषर भित्र ३०० प्रजातिका बोट बिरुवाहरु छन् ।

    बरर्बारको बिच भागमा रहेको १२ वटा कोठामा नेपाल एकिकरणका पिता एवं तात्कालिन राजा पृथ्वीनारायण शाहका ४४ हात १६ अंगुल लामो चिना, उनले तात्कालिन अबस्थामा लडाइमा प्रयोग गरिएका हात हतियार, दिब्य उपदेश, भाँडाबर्तनका साथै सोही बेला प्रयोगमा आएको मोहर (सिक्का–पैसा), लिच्छबी कालिन चैत्यहरुका साथै विभिन्न जातजातिलाई दर्शाउने गरगहना तथा भेषभूषा र बाजागाजाहरु प्रर्दशनमा राखिएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, साउन ०२, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.