प्रधानमन्त्री केपी शर्मा ओलीलाई कतारकाे राजधानी दोहामा स्वागत गरीएकाे छ । प्रधानमन्त्री ओलीलाई हमाद अन्तरराष्ट्रिय विमानस्थलमा गए राति स्वागत कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलले स्वागत गरेका हुन् । संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा उनी त्यहाँ पुगेका हुन् ।
तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय




















