खर्कमा चर्दै गरेका घाेडाहरु…उत्तरी गाेरखाकाे मयूर खर्कमा चर्दै गरेका घर पालुका घाेडाहरु । पृष्ट भूमिमा देखिएकाे विश्व प्रसिद्ध मनास्लु हिमाल । ४ हजार मिटरकाे यही खर्क भएर नुब्री भ्यालीका मानिसहरु चिनकाे तिब्बतमा रहेकाे बजारमा किनमेल गर्न जाने गर्दछन् ।
तस्बिर : निमा दाेर्जे लामा/साम्दाे




















