×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मुस्ताङको मुक्तिनाथ मन्दिर र बसपार्क क्षेत्रमा सिसी क्यामेरा जडान

  •  गोरखा समाचार
  • आइतबार, जेठ १८, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबाबु श्रेष्ठ/मुस्ताङ । मुस्ताङको मुक्तिनाथ मन्दिर र बसपार्क क्षेत्र क्लोज सर्किट क्यामेरा (सिसी क्यामेरा) जडान गरिएको छ ।

    मन्दिरमा आउने भक्जन र उनीहरुले प्रयोग गर्ने सवारी तथा पदमार्गमा हुने गलत गतिविधीलाई नियाल्ने गरी सिसी क्यामेरा जडान गरिएको प्रमुख जिल्ला अधिकारी एवं मुक्तिनाथ मन्दिर बिकास समितिका अध्यक्ष बिण्णु प्रसाद भूषालले बताए ।

    मुक्तिनाथ मन्दिरमा केही बर्ष यताबाट स्वदेशी तथा बिदेशी पर्यटकको ओइरोनै लाग्न थालेको छ । त्यसैले पनि दर्शनार्थीहरुको सुरक्षा र मन्दिर तथा त्यहाँ हुने गलत गतिविधीको निगरानी गर्न आवश्यक भएकोले क्यामेरा राख्नु परेको उनले बताउ ।

    ‘पछिल्लो समय दर्शनार्थीबाट ब्यापक रुपमा गुनासाहरु आउन थाले’ उनले भने,‘गुनासा संगै सत्य तथ्य पत्ता लगाउन र दर्शनार्थीहरुको सुरक्षार्थ पनि क्यामेरा जडान गरीएको हो ।’

    पहिलो चरणमा मुक्तीनाथ मन्दिर परिषर भित्र १८ थान सिसी क्यामेरा जडान गरिएको छ । मन्दिर परिषर भित्र मुख्य द्वारदेखी मन्दिर र बुद्व पार्कमा जडान गरिएको छ ।

    मुक्तीनाथ बिकास समिति मार्फत जडान गरिएको ति सिसी क्यामेरा मन्दिरमा पुग्नको लागी प्रयोग हुने र भक्तजनहरुले प्रयोग गर्ने बस र पदमार्गमा सबै समेटिएको छ ।

    रानी पौवा क्षेत्र र बसपार्क क्षेत्रमा पनी थप ७ स्थानमा सिसी क्यामेरा जडान गरिएको वारागुङ मुक्ती क्षेत्र गाउँपालिका–१ का बडाध्यक्ष एवं पालिकाका प्रबक्ता तथा मुक्तिनाथ मन्दिर बिकास समितीका कोषाध्यक्ष प्रमेश गुरुङले बताए ।

    गुरुङका अनुसार आवश्यकता अनुसार आगामी दिनमा अझै केही स्थानहरुमा क्योमरा जडानको कामलाई निरन्तरता दिईने भएको छ ।

    कोषाध्यक्ष गुरुङका अनुसार पहिलो चरणमा २५ वटा क्यामेरा जडानको लागी ११ लाख ७७ हजार खर्च भएको छ ।

    सन टेक्नोलोजी काठमाडौंको प्राविधिक सहयोगमा जडान गरिएका यूएनभी कम्पनीका ति क्यामेरा नेपालमा साता दिन अगाडी मात्र सार्वजनिक गरिएका थिए ।

    सन टेक्नोलोजी सञ्चालक नारायण भट्टका अनुसार मन्दिर र रानीपौवा एवं बसपार्क क्षेत्रमा जडान गरिएका क्यामेराहरु माईनस ४५ डिग्री सेल्सिएस पनी काम गर्न सक्षम छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, जेठ १८, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.