सुन्दर कागबेनी…मुस्ताङकाे बारागुङ गाउँपालिका-४ मा रहेकाे पबित्र तिर्थ स्थल कागबेनी क्षेत्र । हिन्दु धर्मालम्बीहरुले जिवनमा १ पटक यहाँ आउने गर्दछन् । पछिल्लाे पटक सडक सञ्जाल बिस्तार भएपछी दैनिक जसाे सयाैं मानिसहरुमा आउने गर्दछन् ।
तस्बिर : सुजन भट्ट/मुस्ताङ




















