×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाको गोरखनाथमा भएको २२औं रोट महोत्सवको सम्पन्न

  •  गोरखा समाचार
  • बिहिबार, जेठ ०८, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा सदरमुकामको गोरखा दरर्बार परिषरमा रहेको गोरखनाथ गुफामा भएको २२औं रोट महोत्सवको सम्पन्न भबएको छ ।

    सिद्वाश्रम शक्ति केन्द्र नेपालको आयोजनामा बैशाख २९ गतेदेखी जारी महोत्सवको आज एक कार्यक्रम बिच समापन गरिएको संयोजक रामजी अर्यालले बताए ।

    रोट महोत्सव समापन गर्नु पूर्व गुरु गोरखनाथलाई आज बिशेष पूजा अर्जचना गरिएको थियो ।

    ११ दिनसम्म चलेको महोत्सवमा गुरु गोरखनाथलाई १ लाख ६५ हजार ४४६ वटा रोट अर्पण गरिएको केन्द्रका संयोजक अर्यालले बताए ।

    महोत्सव अवधिभर स्वदेश तथा विदेशबाट गरि करिब ५० हजार श्रद्वालुहरुको सहभागिता रहेको पनि केन्द्रले जनाएको छ ।

    ११ दिनसम्म नै नाथ संप्रादायका योगिहरुद्वारा ध्यूमा तारिएका रोट गुरु गोरखनाथलाई अर्पण गराएर सर्व साधारणहरुलाई प्रसादका रुपमा समेत बितरण गरिएको संयोजक अर्यालले बताए ।

    गोरखानाथ गुफामा भएको महोत्सवमा दैनिक ४ हजारदेखी ६ हजारभन्दा बढी मानिसको सहभागिता रहेको गोरखा नाथ गुफाका मुल पुजारी प्रदिप योगिले बताए । उनले महोत्सव अवधिभर राम्रो संग श्रद्वालु भक्तजनहरुलाई प्रदान समेत दिन हम्मेहम्मे परेको जानकारी दिए ।

    शक्ति केन्द्रले विगत २०६१ सालदेखी बैशाख पुर्णिमाको अवशर पारेर गुरु गोरखनाथलाई सवालाख रोट अर्पण गर्दै आएको छ ।

    केन्द्रले समस्त मानव तथा विश्व शान्तिको कामना गर्दै रोट महोत्सवका आयोजना गर्दै आएको छ ।

    रोट महोत्सवमा श्रद्वालु भक्तजनहरुको यो नै अहिलेसम्मको ठुलो सहभागिता रहेको भन्दै केन्द्रका विन्देवरी वरालले आगामी दिनमा हुने २३औं रोट महोत्सवलाई अविस्मरणीय बनाउने प्रयास हुने बताइन ।

    उनले रोट महोत्सव पूर्ण रुपमा सफल भएको भन्दै आध्यात्मिक रुपमा झनै यो बर्ष सम्झीरहन लायकको भएको बताइन ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, जेठ ०८, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.