सावधान ! गाेरखा सदरमुकामकाे छेपेटार बजार स्थित दरौदी नदीको विभिन्न स्थानमा पौडि खेल्न निषेध गरिएको छ । पौडि खेल्ने क्रममा डुब्ने ज्यान जान थाले लगत्तै उक्त स्थानहरुमा पौडि खेल्न निषेध गरिएको सुचना लेखिएको छ ।
तस्बिर : प्रदिप कुवर