×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखामा २२औं रोट महोत्सव सुरु, सर्व साधारणकाे उल्लेखिय सहभागिता

  •  गोरखा समाचार
  • सोमबार, बैशाख २९, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा सदरमुकामको गोरखा दरर्बार परिषरमा रहेको गोरखनाथ गुफामा आजदेखी रोट महोत्सव सुरु भएको छ । सिद्वाश्रम शक्ति केन्द्र नेपालको आयोजनामा गुफामा २२औं रोट महोत्सव सुरु भएको हो ।

    रोट महोत्सव सुरु हुनु पूर्व आज बिहान गोरखा बजारको बैंक रोडमा रहेको केन्द्रको सम्र्पक कार्यालयबाट झाँकी सहितको र्याली गरिएको थियो ।

    र्यालीमा १०८ जना कन्याले कलश बोकेका थिए भने राजधानीबाट आएको धिमे बाजा, स्थानिय महिलाहरुको पञ्चेबाजा र नेपाली सेनाको ब्याण्ड बाजा समेतको सहभागिता रहेको थियो ।

    केन्द्रको बैंक रोडमा रहेको सम्र्पक कार्यालयबाट सुरु भएको र्यालीले पुरानो बसपार्क–पदेली–ठुलो आँगन–सतिपिपल–फुलपाती डाडाँ–राम शाह चौतारो–गणेश स्थान हुदै गोरखा दरर्बार परिषरमा रहेको गोरखनाथ गुफामा पुगेर समापन गरिएको थियो ।

    र्याली गोरखा दरर्बार पुग्नु पूर्व नै गणेश स्थानमा रहेको गणेशको बिशेष पुजा गरिएको थियो ।

    र्यालीमा गुरु गोरखनाथको तस्बिर रथमा राखेर परिक्रमा गराईएको थियो । गोरखनाग गुफा अगाडी गोरखा नाथको झण्डा र केन्द्रको झण्डा झण्डोतोलन गरे लगत्तै रोट पोल्न थालिएको थियो ।

    नाथ संप्रादायका योगिहरुद्वारा ध्यूमा तारिएका रोट आजै गोरखनाथलाई अर्पण गराएर सर्व साधारणहरुलाई प्रसादका रुपमा समेत बितरण गरिएको थियो ।

    र्यालीमा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गगत् बराल, नेपाली प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल गोरखाका प्रमुख तथा समाज सेवी, बिद्यार्थी र सर्व साधारण एवं साधक साधिकाहरुको सहभागिता रहेको थियो ।

    ११ दिनसम्म चल्ने रोट महोत्सव आगामी जेठ ८ गतेसम्म सञ्चालनमा आउने छ । आयोजकले श्रद्वालु भक्त्तजनहरुलाई निःशुल्क खाना र आवासको ब्यवस्था गरेको कारण यो बर्ष स्वदेश तथा बिदेशबाट ५० हजार श्रद्वालु भक्त्तजनहरुको सहभागिता रहने अनुमान केन्द्रका संयोजक रामजी अर्यालले बताए ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, बैशाख २९, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.