×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १० मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ३ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ५ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

उत्तरी गोरखाको साम्दोमा तिर महोत्सव सुरु

  •  गोरखा समाचार
  • शनिबार, बैशाख २७, २०८२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । उत्तरी गोरखाको साम्दोमा तिर (याक्थुङ मुन्धुम) महोत्सव सुरु भएको छ । महोत्सव कुल पुजा गरेर समापन हुने छ ।

    ३ दिनसम्म चल्ने महोत्सवमा घोडा दौड प्रतियोगिता समेत सामेल गरीएको स्थानिय निमा दोर्जे लामाले जानकारी दिए । उनका अनुसार बार्षिक रुपमा आयोजना हुने उक्त महोत्सव हिजो शुक्रबारदेखी सुरु भएको छ । महोत्सवको भोली एक कार्यक्रम बिच समापन गरीने छ ।

    याक्थुङ मुन्धुमको अन्तिम दिनमा कुल पूजा गरेर समापन गरीने प्रचलन रही आएको छ ।

    याक्थुङ मुन्धुममा घोडा दौड प्रतियोगिता समेत राखिएको लामाले जानकारी दिए । दौडमा स्थानिय ३५ जना युवाहरुले सहभागिता जनाएको छ ।

    हिजोदेखी भएको घोडा दौडमा सहभागीहरुलाई ३ समूहमा विभाजन गरिएको छ । समूहहरु बिच भोलीसम्मै प्रतिस्पर्धा हुने छ ।

    घोडा दौडमा चौरको बिच भागमा राखिएको खादालाई टिप्नु पर्ने हुन्छ । जसले घोडा दौड संगै खादालाई टिप्न सक्छ उनलाई छनौंट गरेर भोली हुने अन्तिम प्रतियोगितामा सहभागी गराईने गर्दछ ।

    ३५ जना युवाहरुबाट ३ जना युवाहरुलाई छनौट गरी पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगद सहित सम्मान गर्ने पनि लामाले बताए ।

    यही महोत्सवमा तिर हान्ने प्रतियोगिता समेत हुने छ । प्रतियोगितामा तिरले निश्चित निशानामा लगानेलाई पहिलो र वरपर लगाउनेलाई द्वितिय र तृतिय घोषित गरीने छ ।

    दुवै प्रतियोगिताको प्रथम, द्वितिय र तृतिय हुनेलाई ३ हजार, १ हजार ५०० र १ हजार रुपैयाँ नगद सहित सम्मान गरीने छ ।

    यही प्रतियोगिताबाट भोली हुने कुल देवता पूजाको लागि पूजारी समेत छनौट गरीने लामाले जानकारी दिए । उनका अनुसार तिरले निश्चित बिन्दुमा लगाउने ब्यत्तीले भोली हुने कुल देवता पूजाको पूजारी हुने अवसर पाउने छ ।

    पूजारीले सम्मान स्वरुप नगद २५ हजार समेत पाउने लामाले बताए । कुल देवताको पूजा संगै यस बर्षको तिर महोत्सव अन्त्य हुने गर्दछ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शनिबार, बैशाख २७, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.