×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखामा सडक सुरक्षाका लागी राखिएको आधाभन्दा बढी सिसी क्यामेरा चल्दैनन्

  •  गोरखा समाचार
  • मङ्गलबार, बैशाख २३, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा सदरमुकाममा राखिएका क्लोज सर्किट (सिसी) क्यामेरा आधाभन्दा बढी प्रयोग बिहिन भएको छ । उचित मर्मत संभार र पप्र्यात बजेट नहुदा सडक सुरक्षाको लागी भनेर जडान गरिएका क्यामेरा प्रयोग विहीन भएको हो ।

    सामुदायिक सेवा केन्द्र गोरखाले सडक सुरक्षा तथा प्रभावकारी प्रहरी सेवाका लागी भनेर जडान गरिदिएको ८० वटा सिसी क्यामेरा मध्य ४५ वटा क्यामेरा प्रयोग बिहीन भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक ईन्द्रप्रसाद सुवेदीले जानाकारी दिएको छ ।

    अहिले केबल ३५ वटा मात्र क्यामेरा सञ्चालनमा आएको सुवेदीले बताए । उनका अनुसार बर्षा र चट्याङ्गका कारण सडकमा राखिएको ठुलो संख्याको क्यामेरा प्रयोग बिहीन भएको हो ।

    ‘मर्मतको लागी गोरखा नगरपालिका संग समन्वय भईरहेको छ’ उनले भने ‘सिसी क्यामेरा मर्मतको लागी कार्यालय संग पप्र्यात बजेट नहुदा समस्या भएको हो ।’

    सामुदायिक सेवा केन्द्र गोरखाले अच्यूतलाल श्रेष्ठ अध्यक्ष भएको बेला विक्रम सम्बत २०७४ सालमा सडक सुरक्षा र प्रहरीको सेवा प्रवाहमा सहजता ल्याउनभन्दै सदरमुकामको अधिकांस स्थानमा क्यामेरा जडान गरेको थियो ।

                         दाेस्राे चरणमा जडान गरिएका सिसी क्यामेरा नगरपालिकालाई हस्तान्तरण गर्दै सामुदायिक सेवा केन्द्र गाेरखागोरखा नगरपालिका, बैंक तथा बित्तिय संस्था र टोल बिकास संस्था तथा विभिन्न संघ संस्थाको आर्थिक सहयोगमा गोरखा नगरपालिका–६, ७ र ८ को मुख्य बजार क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको थियो ।

    त्यस यता बर्षेनी क्यामेरा थपिएको भएता पनि समयमा मर्मत–संभार र पर्याप्त बजेट नहुदा क्यामेरा सञ्चालनमा समस्या हुदै आएको हो ।

    सदरमुकामको बराह, गोरखा अस्पताल क्षेत्र र हरमटारी क्षेत्रका केही क्यामेरा मात्र सञ्चालनमा आएको प्रहरीको सञ्चार शाखाले जानाकारी दिएको छ ।

    सामुदायिक सेवा केन्द्रले विभिन्न क्षेत्रबाट आर्थिक संकलन गरेर गोरखा नगरपालिका–१३ को अबुवा, ११ को १२ किलो बजार, ८ को खोलखोले, पेट्रोल पप्प, बराह क्षेत्र, ६ को हरमटारी, कालिमाटी बजार, शक्तिचोक, पुरानो बसपार्क, पदेली, ठुलो आँगन, तिनधारे, गणेशपाटन क्षेत्र, पाटेचौर र गोरखा अस्पताल क्षेत्र तथा चालिसे धारामामा क्यामेरा राखेको थियो ।

                        दाेस्राे चरणमा थप गरिएकाे चिल्ड्रेन पार्ककाे पिटिजेड क्यामेरा अनुगमन गर्दै गाेरखा नगरपालिकाे अनुमगन टाेली

    त्यस्तैगरी, वडा नम्बर ७ को मसार, नयाँबजार क्षेत्र, धारापानी र रोहटे पानी तथा वडा नम्बर ५ को चिल्ड्रेन पार्क र वरपरको सडक क्षेत्रमा क्यामेरा राखेको थियो ।

    बिगतमा जस्तो सुकै मौसममा पनि सञ्चालन भएको क्यामेरा पछिल्लो समय समयमा मर्मत र पैसाको अभाव देखाएर क्यामेरा सञ्चालन गर्न नसक्दा सदरमुकाममा भएका कतीपय अपराधको समेत अनुसन्धानमा समस्या हुन थालेको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, बैशाख २३, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.