×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सिरानचोक गाउँपालिकाका उत्कृष्ट ४० उद्यमी सम्मानित

  •  गोरखा समाचार
  • शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । सिरानचोक गाउँपालिका भित्र रहेका उत्कृष्ट उद्यमीहरुलाई आज एक कार्यक्रम बिच सम्मानित गरीएको छ ।

    उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, सिरानचोक गाउँपालिका र दायित्व नेपालको बृद्विमुखी कार्यक्रम अन्तरर्गत पालिका भित्र भएका मध्ये ४० जना उत्कृष्ट उद्यमीहरुलाई सम्मान गरीएको हो ।

    सम्मानित हुने उद्यमीहरुलाई पालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङ, वडा नम्बर ३ का वडाध्यक्ष जगदिश पोखरेल र दायित्वका गण्डकी प्रदेश संयोजक जुनतारा बुढा मगरले अबिर, माला र प्रमाण पत्र दिएर सम्मान गरेका थिए ।

    गोरखा जिल्लाको सिरानचोक गाउँपालिकामा मात्र लागु भएको बृद्विमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्वन कार्यक्रम (जिईईपी) कार्यक्रम अन्तरर्गत सहभागी भएका १२५ जना कृषक मध्य ४० जनाको छनौटगरी सम्मान गरीएको दायित्व नेपालका गण्डकी प्रदेश संयोजक जुनतारा बुढा मगरले जानकारी दिए ।

    उनका अनुसार छनौट भएका ४० जना उद्यमीलाई शनिबार र आइतबार २ दिन ब्यवसायीक योजना बनाउनको लागी तालिमा प्रदान गरीने भएको छ ।

    छनौट भएका ४० जनाले तालिम पश्चात भावि दिनमा कसरी अगाडी बढ्ने भनेर योजना बनाएको आधार पुनः २० जनाको छनौट गरीने छ । बुढा मगरका अनुसार बैशाख २१ गते आइतबार छनौटको काम सम्पन्न हुने छ ।

    उद्यमी छनौटका लागी एक मूल्यांकन समिति समेत बनेको उनले जानकारी दिए । समितिमा पालिका, स्थानिय स्तरमा रहेको उच्च मावि वा क्याम्पसका प्राध्यापक, बैकका प्रतिनिधी, उद्योग बाणिज्य संघका प्रतिनिधी र प्रशिक्षक १–१ जना गरी ५ जनाको मूल्यांकन समिमितीले छनौट गर्ने छन् ।

    आज छनौटमा परेका ४० जनाले जनही २५ हजारका दरले पुरक अनुदान पाउने छन् भने आइतबार छानिने १० जनाले जनही १ लाखका दरले पुरक अनुदान पाउने पनी कार्यक्रम संयोजक बुढामगरले जानकारी दिए ।

    कार्यक्रम अन्तरर्गत प्रदेश सरकारले ४० लाख, गाउँपालिकाको २० र दायित्व नेपालको १५ लाख गरी कुल ७५ लाखको कार्यक्रम रहेको छ । उद्यमीहरुले प्रदेश र पालिका अन्रर्गतको ६० लाख अनुदान सिधै पाउने छन् भने दायित्व नेपालबाट खर्च हुने १५ लाखको भने प्राविधिक सहयोग, क्षमता अभिबृद्वि र प्रशासनिक ब्यवस्थापनमा खर्च हुने संयोजक बुढा मगरले जानकारी दिए ।

    छनौंटमा परेका उद्यमीहरुमा पाहुना घर सञ्चालक, कृषि, पशुपालन, मौरी पालन, सौन्दर्य कला, केरा, किवी तथा अलौची एवं कफी खेती गर्ने किसानहरु रहेका छन् ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.