हावाहुरीकाे करामत...आइतबार दिउँसो ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२, खोक्लिङ बैराखुमा आएकाे हावाहुरीले स्थानीय बिनोद शेर्पाको ३ कोठे १ तले काठपात र जस्ता पाताको बेरा भएको पल्टाएर करिब ८ फिट परसम्म पुर्याएको तस्बिर ।
तस्बिर : रेडियाे तमाेर