गोरखाको बारपाक मनीडाडाँमा रहेको चौतारो…गाउँभरीका मानिस जम्मा हुने र आपसमा कुराकानी गर्ने यो चौतारो ०७२ सालमा आएको बिनाशकारी ‘गोरखा भूकम्प’ पछी बारपाक सुलिकोट गाउँपालिकाको वडा नम्बर १ र २ अनि युएई समाजको सहयोगमा २०७८ साल बैशाख १२ गते सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो ।
तस्बिर : कैलासबावु श्रेष्ठ-गोरखा




















