काठमाडाैं । नेपाली बजारमा आज सुनको भाउ १ हजार रुपैयाँले घटेको छ ।
सुनको भाउ १ हजार रुपैयाँले घटे सगै ताेलाकाे १ लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तैगरी, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी ताेलामा १० रुपैयाँले घटेर २ हजार रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।



