आन्तरिक पर्यटक गाेरखामा… उत्तरी गाेरखाकाे मनास्लु क्षेत्र घुम्न आएका आन्तरिक पर्यटकहरू जगत बजारमा । केही बर्ष यता उत्तरी गाेरखाकाे भ्रमण गर्न स्वदेशी तथा बिदेशी पर्यटक लालायित हुने गरेका छन् ।
तस्बिर : बिरबल घले/गाेरखा