मनमाेहक गाेरखाकाे मनास्लु हिमाल…उत्तरी गाेरखामा रहेकाे मनमाेहक मनास्लु हिमाल । याे हिमाललाई विश्व माझ किलर माउन्टेन भनेर समेत चिनिन्छ । विश्वकाे आठाैं अग्लाे याे हिमालकाे उचाई ८ हजार १५६ मिटर छ ।
तस्बिर : डा.गुणराज लाेहनी