काठमाडौं । नेपाली बजारमा साताकाे पहिलाे दिन आज आइतबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ ।
आज सुनेका मूल्य प्रतितोला ६०० रुपैयाँ बढेर प्रतितोला १ लाख ७६ हजार ८०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
चाँदीको भाउ घटेको छ । चाँदी ताेलामा १५ रुपैयाँले घटेर आज २ हजार २५ रुपैयाँमा झरेको छ ।




















