×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गोरखाको मानव सेवा आश्रम भवन निर्माणकोलागी करिब ३८ लाख संकलन

  •  गोरखा समाचार
  • शुक्रबार, चैत ०८, २०८१ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    आश्रमकाे भवन निर्माणमा सहयाेग गर्नेलाई सम्मान गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्रि सुरेन्द्रराज पाण्डे

    गोरखा । गोररखा सदरमुकाममा निर्माण भई रहेको मानव सेवा आश्रमको भवन निर्माणकालागी करिब ३८ लाख रुपैयाँ संकलन भएको छ ।

    नव निर्मित भनवकोलागी अर्थ संकलन गर्ने उद्वेश्य सहित आयोजित ‘मिट एण्ड ग्रिट’ कार्यक्रममा ३७ लाख ८० हजार ६१३ रुपैयाँ संकलन भएको आश्रमको गोरखा शाखाले जनाएको हो ।

    चैत्र ५ गते भएको उक्त कार्यक्रममा ६३ जना ब्यत्तीहरुले नगद र प्रतिबद्वता गरेर उक्त रकम जम्मा भएको आश्रमकी सञ्चालिका अञ्जु मोक्तान (संभावना)ले जानकारी दिइन ।

    ‘मिट एण्ड ग्रिट’ मा भवन भित्रको १ कोठा निर्माणकालागी ५ लाख ११ हजार १११ रुपैयाँका दरले शित्तलकाजी मास्के, श्यामबावु जोशी, बसन्तकुमार श्रेष्ठ र मिलनप्रेम श्रेष्ठद्वारा प्राप्त भएको पनि सञ्चालिका संभावनाले बताइन ।

    उक्त रकम प्रदान गर्ने मास्के मानव सेवा आश्रम गोरखाका अभिभावक परिवारका संयोजक हुन भने जोशी भवन निर्माण समितिका कोषाध्यक्ष र बसन्तकुमार श्रेष्ठ अभिभावक परिवारका सदस्य हुन ।

    त्यस्तैगरी, सोही कार्यक्रममा गोरखा नगरपालिका–६ पाटेचौरकी मलिना मास्के, ठुलो आँगनकी बिण्णु मास्के, अस्पताल रोडका कृण्ण ढकाल र हाल अष्ट्रेलियामा रहेका सोनिला मास्केले जनही १ लाख ११ हजार १११ रुपैयाँ भवन निर्माणकोलागी सहयोग उपलब्ध गराएको पनि गोरखा आश्रमले जानकारी दिएको छ ।

    उक्त रकम सहयोग गर्ने मध्ये ढकाल अभिभावक परिवारका सदस्य समेत हुन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा हाँस्क कलाकार मनोज गजुरेलको बिषेश प्रस्तुती रहेको थियो ।

    कार्यक्रममा विभिन्न पालिकाका प्रमुख तथा उप–प्रमुख, जिल्ला न्ययाधिस, जिल्ला समन्वय समिति गोरखाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, वडाध्यक्षहरु, जिल्लामा क्रियाशिल राजनैतिक दलका प्रतिनिधी, संघ–संस्थाका प्रमुख तथा प्रतिनिधी र सर्व साधारणहरुको उपस्थिती रहेको थियो ।

    केही महिना अगाडी राजधानीकाे रानीबनमा भएकाे ‘मिट एण्ड ग्रिट’ कार्यक्रममा पनि गाेरखा शाखाकाे लागी करिब ४० लाख रुपैयाँ संकलन भएकाे मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, चैत ०८, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.