काठमाडाैं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेकाे छ । आज सुन ताेलामा ८०० रुपैयाँले बढेर नेपालली बजारमा अर्काे कीर्तिमानी मूल्य बनाएको हाे ।
सुनको भाउ बढेसंगै तोलाको १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तैगरी, आज चाँदीको भाउ भने ताेलामा ५ रुपैयाँले घटेर २ हजार ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।



