×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखामा स्वबियु निर्वाचन : द्रब्यशाहमा नेपाल बिद्यार्थी संघको अबिन श्रेष्ठ सभापतिमा निर्वाचित

  •  गोरखा समाचार
  • बुधबार, चैत ०६, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । हिजो सम्पन्न स्वबियु निर्वाचनमा गोरखा सदरमुकामको लक्ष्मी बजारमा रहेको द्रब्यशाह बहुमुखी क्याम्पसमा नेपाली बिद्यार्थी संघका उम्मेदवार अबिन श्रेष्ठको प्यानल बिजयी भएका छन् ।

    उनीहरुले अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) को समूहलाई पराजित गरेको हो ।

    नेबिसंघ र अनेरास्वबियु बिच एलान्स भएर चुनावमा उत्रिएका सभापति अबिन श्रेष्ठले २१६ मत ल्याएर बिजयी भएका हुन् । उनका प्रतिद्वन्दी सचिन खनालले २०२ मत पाएका थिए ।

    द्रब्यशाह बहुमुखी क्याम्पस लक्ष्मी बजारमा सभापतिका २ जना उमेम्दवार

    चुनावमा उत्रिएका सचिव सुप्रिज बस्नेतले २०७ मत पाउदा उनका प्रतिद्वन्दी एलन गुरुङले भने २०६ मत पाएका थिए । बिजयी भएका बस्नेतको १ मतान्तर फरक परेको हो ।

    उता कोषाध्यक्षमा असिम श्रेष्ठले २२६ मत पाउदा उनका प्रतिद्वन्दी अनुप सिंखडाले भने १८३ मत पाएका थिए ।

    सचिवमा जित हात पारेको बस्नेत नेबिसंघका हुन भने कोषाध्यक्षमा बिजयी भएका श्रेष्ठ अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियनका हुन ।

    मत परिणाम अनुसार सदस्यहरुमा युकेन अर्याल, सुमिका घर्ती, सायदता खातुन, सन्दिप कार्की र पिना कोइराला बिजयी भएका छन् ।

    सदस्यहरुमा बिजयी भएका अर्याल, घर्ती, खातुन र कार्की नेबिसंघका हुन भने कोइराला अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियनका हुन ।

    सम्पन्न निर्वाचनमा समानुपातिक तर्फ नेबिसंघले १८७, अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी)ले १७५ र अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियनले ५६ मत पाएको क्याम्पस प्रशासनले जानकारी दिएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, चैत ०६, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.