काठमाडाैं । नेपाली बजारमा साताकाे चाैथाें दिन आज बिहीबार सुन र चाँदीको भाउ बढेको छ ।
सुन तोलामा ६०० रुपैयाँले बढेर १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ ।।
यस्तैगरी, आजै चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर २ हजार रुपैयाँ काराेबार भएको महासङ्घले जनाएको छ ।



