काठमाडौं । साताकाे तेस्नाे दिन आज मंगलबार नेपाली बजारमा सुन र चाँदीको भाउ घटेको छ ।
सुन तोलामा ५०० रुपैयाँले घटेर तोलाको १ लाख ६९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ ।
तर आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ तोला १५ रुपैयाँले घटेर १ हजार ९७० रुपैयाँ कारोबार भइरहेको महासङ्घले जनाएको छ ।




















