डाडाँको टुप्पामा मन्दिर…अजिरकोट गाउँपालिकाको भच्चेक बजार नजिकै रहेको डाडाँको टुप्पामा रहेको कालिका मन्दिर । पर्यटकीय हिसाबले समेत मन्दिर र वरपरको संरचना हालै निर्माण गरीएको छ । यहाँ दैनिक आन्तरीक तथा बाहिय जिल्लाबाट सयौं मानिसहरु आउने गर्दछन् ।
तस्बिर : कैलासबावु श्रेष्ठ-गोरखा




















