×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

उत्तरी गाेरखाकाे केराैजामा नि:शुल्क स्वास्थ्य शिविर : करिब १ हजारले गराए स्वास्थ्य परिक्षण

  •  गोरखा समाचार
  • बुधबार, फागुन २१, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–२, स्थित केरौजामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ७७४ जनाले उपचार सेवा लिएका छन् । दुर्गम भेगका नागरिकमा सहज स्वास्थ्य उपचारको पहुँच पुर्याउन गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।

    शिविरमा १७७ जनाले स्त्री तथा प्रसुती रोगको उपचार सेवा लिएका छन् भने ३३४ जनाले नाक, कान र घाँटीको उपचार गराएका शिविर आयोजक समितिका संयोजक एवं मुटु फाउन्डेसनका अध्यक्ष धनबहादुर गुरुङ्गले बताए । शिविरमा स्वास्थ्य जाँच गराएका मध्ये १५६ जनाले युएसजी, ७२ जनाले इसिजी सेवा लिएको उनको भनाई छ ।

    ग्रीन सिटी हस्पिटल काठमाडौंको प्राविधिक सहयोग तथा मुटु फाउन्डेसन काठमाडौ‌ र मनोज एसोसिएसन फ्रान्सको आर्थिक सहयोगमा २ दिने शिविर सञ्चालन गरिएको हो । केरौजा स्वास्थ्य चौकीमा भएको शिविरमा ११७ जना महिलाको पाठेघरको मुखको क्यान्सरको पूर्वपहिचानका लागि ‘भिआइए’ जाँच गरिएको गुरुङले बताए ।

    जसमध्ये १५ जनामा ‘भिआइए’ रिर्पोट पोजेटिभ देखिएपछि उनीहरुको थप परीक्षणका लागि नमुना संकलन गरी पठाइएको छ । त्यस्तै शिविरमा पाठेघर खस्ने समस्या भएका १० जना महिलाको पाठेघरमा ‘रिङ प्रेसरी’ राखेर उपचार गरिएको उनले जानकारी दिए ।

    शिविरमा ग्रीन सिटी हस्पिटलकी बरिष्ठ स्त्रीरोगरोग तथा क्यान्सर विशेषज्ञ डा.अनिता थापा, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा.चेतना पाठक, अल्ट्रासोनोलिजिष्ट डा.विनोद शाह, जनरल फिजिसियन डा.प्रवेश गौतम, डा.निता जिसी, फ्रान्सेली डा.लोरेन्जलगायतका चिकित्सकको टोलीले उपचार सेवा प्रदान गरेका थिए ।

    गाउँमै चिकित्सकबाट स्वास्थ्य जाँच गर्न पाएपछि स्थानीय नागरिक खुशी देखिएका थिए ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, फागुन २१, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.