×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

पर्यटन प्रर्वद्धनका लागि मनकामनादेखि गोरखकालीसम्मको पदयात्रा समापन (केही तस्बिरहरु समेत)

  •  गोरखा समाचार
  • शनिबार, फागुन १७, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । मनकामना मन्दिरदेखि गाेरखा सदरमुकाममा रहेकाे गोरखाकाली मन्दिरसम्मको पदयात्रा आज समापन भएकाे छ । जिल्लाकाे २ प्रमुख धार्मिक पर्यटकीय गन्तव्यलाई जोडेर पर्यटन प्रर्वद्धनका लागि मनकामनादेखि गोरखकालीसम्मको पदयात्रा हिजाेदेखी सुरु भएकाे थियाे ।

    गोरखा नगरपालिका र सहिद लखन गाउँपालिकाको सहयोगमा रोटरी क्लब अफ गोरखाले पदयात्रा आयोजना गरेको क्लबका अध्यक्ष बिनोदकुमार बस्न्यातले जानकारी दिए । पदयात्राले मनकामनादेखि गोरखकालीसम्मको पदमार्गलाई स्थापित गर्ने विश्वास गरीएकाे छ ।

    फागुन १६ गते शुक्रबार एक कार्यक्रम बिच प्रसिद्द धार्मिक तिर्थ स्थल मनकामना मन्दिरबाट सुरु भएकाे पद यात्रा वक्केश्वरी मन्दिर-लखन गुफा-लाक्लुङकाे काँउले हुदै तिनमाने भञ्ज्याङ हुदै काेटथाेक-चुलेभिर हुदै ब‌ुकाेटकाे काँहुले भंगारसम्मकाे यात्रा तय गरेकाे राेटरी क्लब अफ गाेरखाका पूर्व अघ्यक्ष कृण्ण ढकालले बताए ।

    उनका अनुसार दाेस्राे दिन आज शनिबार बिहान बुंकाेटकाे काँहुले भंगारबा६ हिडेकाे पदयात्राकाे टाेली गाेरखा सदरमुकाम रहेकाे गाेरखाकाली मन्दिर परिषरमा रहेकाे हनुमान थान भञ्ज्याङमा आएर एक कार्यक्रम बिच समापन गरीएकाे थियाे ।

    दाेस्राे दिन पदयात्रामा हिडेका उनीहरुले काँहुले भंगारहुदै ढुङागाढे-उपल्लाेकाेट-बज्रभैरब मन्दिर हुदै हनुमान भञ्ज्याङमा पुगेर समापन गरीएकाे थियाे ।

    समापन कार्यक्रममा बाेल्दै गाेरखा नगरपालिकाका उपमेयर मसली मायाँ थाेकर पुन:ले यस्ता कार्यक्रमले गाेरखाकाे पर्यटन बिकासमा सहयाेग पुग्ने विश्वास ब्यत्त गरे । उनले आगामी दिनमा पनी पर्यटन प्रर्वद्धनका लागि हुने कार्यक्रममा राेटरी संग सहकार्य गर्ने बताए ।

    पदयात्रामा गाेरखा नगरपालिकाका मेयर कृण्णबहादुर राना मगर, धार्चे-मनास्लु पर्यटन बिकास समितिका अघ्यक्ष साने गुरुङ, गाेरखा नगरपालिका-८ का वडाघ्यक्ष ऋषीराम खत्री, राेटरी क्लब अफ गाेरखाका पूर्व अघ्यक्षहरु तथा राेटरीका पदाधिकारीहरुकाे सहभागिता रहेकाे पदयात्रा कार्यक्रमका संयाेजक शरदबावु कट्टेलले जानकारी दिए ।

    मनकामना मन्दिरदेखी उक्त मार्ग भएर गाेरखकाली मन्दिरसम्म आउदा ३७ किलाे मिटर दुरी पार गरेकाे पनि संयाेजक कट्टेलले जानकारी दिए ।

    मनकामना मन्दिरको दर्शन गर्ने दर्शनार्थीले गोरखकाली मन्दिरको पनि दर्शन गरे मनले चाहेको सवै मनोकाक्षा पुरा हुन्छ भन्ने धार्मिक विश्वास पनि रहदैँ आएको छ । गाेरखकालीकाे ७ दिदी बहिनी मघ्ये मनकामना १ बहिनी भएकाे धार्मिक विश्वास रहदै आएकाे छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, फागुन १७, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.