×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ७ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • १० घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • २ दिन अघि

शहिद सप्ताह : गाेरखामा जनयुद्धका घाइते तथा सहिद परिवारलाई सम्मान

  •  गोरखा समाचार
  • बिहिबार, फागुन १५, २०८१ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । शहिद सप्ताहकाे अवशरमा गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिका भित्रका २९ जना सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरेको छ ।

    जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको २९औँ स्मृति दिवसको अवसरमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिए ।

    ‘‘पालिका भित्र जनयुद्धका क्रममा २९ जना सहिद तथा बेपत्ता भएकाको परिवारलाई गाउँपालिकाले नगद १० हजारसहित दोसल्ला ओढाएर सम्मान गरेको हो, उनले भने, ‘‘यसले जनयुद्धमा बलिदानी दिनहुने सहितहरु प्रति उच्च सम्मान हुनेछ ।’’ गाउँपालिकाले चालु आर्थिक बर्ष २०८१-०८२ को स्विकृत बार्षिक कार्यक्रममार्फत सम्मान कार्यक्रम गरेको अध्यक्ष भट्टले बताए ।

    क्रममा राज्यपक्षबाट मारिएका जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलका बाबु सेते रम्तेललाई पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनले नगदसहित सम्मान गरेका थिए । कार्यक्रममा सहिदहरु कमला भट्ट, ओमबहादुर भट्ट, तलुबहादुर बि.क, दीपक गुरुङ, गुणनीधि देवकोटा, राजेन्द्र पनेरु, मदन गुरुङ, कृष्ण गुरुङ, कुमार बराम, रिता ढकाल, देवराज सुनार र नन्दलाल ढकालका परिवारलाई गाउँपालिकाले सम्मान गरेको हो ।

    त्यस्तै सहिदहरु आशकाजी श्रेष्ठ, इन्द्र थापा, बिमला भट्ट, प्रेम ढकाल, कौशिला तमु, मिनबहादुर घले, मिनाकुमारी तमु, भोजराज भट्ट, नन्दलाल कोइराला, नरबहादुर देवकोटा, चक्रबहादुर बराम, जोगबहादुर गुरुङ, टंकबहादुर पुलामी मगर, भीमसेन धिताल, शिवप्रसाद भट्ट र जनयुद्धका घाइते रामप्रसाद भट्टको परिवारलाई पनि पूर्व उपराष्ट्रपति पुनले सम्मान गरे ।

    गाउँपालिकाले वडा नम्बर–८, स्थित पन्द्रुङ घर भएका जनयुद्धका प्रथम सहिद रम्तेलको सम्झनामा पन्द्रुङमा सहिद दिलबहादुर रम्तेल स्मृति पार्क एवं युद्ध सङग्राहलयसमेत निर्माण गरेको छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, फागुन १५, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.